बर्दिया जिल्ला इन्चार्ज चलाउने ९ महिनापछि रिहा


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन बर्दिया जिल्ला इन्चार्ज मिना चलाउने बुुुधबार कपिलवस्तुबाट रिहा भएकी छिन् । गत भदौ २६ गते बर्दियाबाट पक्राउ परेकी नेतृ चलाउनेलाई कपिलवस्तुबाट सर्वोच्च अदालतको आदेशमा रिहाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको हिरासतमा रहनुभएकि नेतृ चलाउनेलाई अदालतको बन्दी प्रत्यक्षिकरण रिटमाथिको बहस पछि छाड्ने आदेश दिएको थियो ।

निवेदकको तर्फबाट बन्दीप्रतिक्षीकरणको रितमाथि बरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कान्तरिाम ढुंगाना, सन्तोष भण्डारी र लक्ष्मी (नानी) थापाले बहस गरेका थिए । आदेश पत्र…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :