कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंह अदालतको आदेशमा रिहा लगत्तै केपी–बादल गृह प्रशासनले शुक्रबार पुनः गिरफ्तार गरेको छ ।
गत बैशाख २७ गते दिउँसो १ बजे धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आदेशको प्रतिलिपि….
२०७६ असार २७ गते शुक्रबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्