काठमाडौँ : साेलुखुम्बुकाे लुक्लामा समिट एयरको नाइन एन एम एको विमान दुर्घटना भएको छ । आइतबार बिहान ९ बजेर १० मिनेटमा लुक्ला विमानस्थलमा मनाङ एयरकाे हेलिकप्टर र समिट एयरकाे विमान ठोकिदा २ जनाको दुर्घटना स्थलमै मृत्यू भएको समाचार प्राप्त भएको छ । दुर्घटनाबाट ३ जना ङाइते भएकाे समाचार प्राप्त भएकाे छ । थप विवरण आउन बाँकी छ ।
२०७६ बैशाख १ गते आइतबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्