सहिद सप्ताह महान् जनयुद्धका सपना र आदर्शसँग जोडिएको छ : विप्लव

काठमाडौँ : नेपाल कम्युिनस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहिद सप्ताहका अवसरमा सहिद परिवारलाई अभिनन्दन गर्दै महान् साम्यवादी, उत्कृष्ट एवम् अजम्मरी विचार महान् जनयद्धुका सहिद, बेपत्ता र घाइते योद्धाहरूको त्याग त्यही आदर्श र सपनासँग जोडिएको बताएका छन् ।

फागनु १४ गतेबाट सरुु भई २१ गते समापन हनुे उक्त सहिद सप्ताहका अवसरमा सन्देश दिँदै नेकपाका महासचिव विप्लवले सहिद, बेपत्ता र घाइतेहरूका सपनासँगै उक्त आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने बताएका छन् । सहिद, बेपत्ता र घाइते योद्धाका परिवारजनलाई जनयद्धुका सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने विश्वास दिलाउँदै महासचिव विप्लवले महान् सहिद परिवार, बेपत्ता योद्धा परिवार र सम्पूर्ण घाइते योद्धाहरूसँग कहिल्यै नटटुने हातेमालो गर्दै वैज्ञानिक समाजवाद साम्यवादतिर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

देशव्यापी सङ्गठन सदुृढीकरण तथा विस्तार अभियानमा रहेको नेकपाले अभियानकै अवधिमा सहिद सप्ताह मनाउने भएको छ । फागनु १४ गते जनयद्धुका पथ्रम सहिद दिलबहादरु रम्तेलको हत्या भएको दिनबाट सरुु हनुे सहिद सप्ताह झापाको सखुानी हत्याकाण्ड भएको फागनु २१ गतेसम्मलाई नेकपाले सहिद सप्ताहका रूपमा मनाउने गरेको छ । नेपालमा जनयद्धु सरुु भएको दर्इु सातामै अर्थात् फागनु १४ गते पह्ररीले ११ वर्षीय विद्यार्थी दिलबहादरु रम्तेलको हत्या गरेको थियो ।

गोरखा पन्द्रङका रम्तेल पह्ररीले विद्यालयका शिक्षकलाई गिरफ्तार गरेपछि शिक्षकलाई छटुाउन धर्नामा सहभागी भएका थिए । जनयद्धु घोषणा भएको २ सातापछि रम्तेलको हत्या गरिएको थियो । त्यसैले तत्कालीन नेकपा (माओवादी) ले दिलबहादरुलाई त्यतिबेलै पथ्रम सहिद घोषणा गरेको थियो । पथ्रम सहिद रम्तेलसँगै जनयद्धुका सहिदहरूको सम्झनामा विप्लव नेतृत्वको नेकपाले १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गर्दै आएको छ ।

गोरखाको तत्कालीन देउराली वडा नं. ३ जराङअबस्थीका दिलबहादरु बाबुसेते रम्तेल र आमा सरीमाया रम्तेलका सान्तानका रूपमा २०४२ सालमा जन्मिएका थिए । रम्तेलको हत्या गरेको भोलिपल्ट १५ गते पह्ररीले रुकमुको मेलगैरीमा ६ जनाको हत्या गरेको थियो । त्यसयता जनयद्धुको अवधिमा लगभग १० हजारको सहादत भएको थियो । राष्ट्रका निम्ति जीवन अर्पण गर्ने तिनै सहिदको सम्मानमा नेकपाले हरेक वर्ष फागनु १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

२०७५ फागुन १५ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :