काठमाडौँ : संगठन सुदृढिकरण तथा विस्तार अभियान टोलीका सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी उदयपुर जिल्ला सदस्य पुर्ण तामाङलाई प्रहरीले गिरफतार गरेको छ । तामाङलाई शुक्रबार दिउसो ३ बजेतिर उदयपुरको पुर्वी भेग बेलका नगरपालि रामपुर नजिक बाटोमा हिडिरहेको बेला प्रहरीले गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
२०७५ माघ गते शुक्रबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्