रोल्पा : अखिल नेपाल शिक्षक संगठन रोल्पाका सचिब भुपबहादुर केसीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई रोल्पा नगरपालिका १, सल्लिवोट स्थित आधारभूत विद्यालयको कक्षाकोठाबाटै जिल्ला प्रहरी कार्यालय रोल्पाले आइतबार बिना कारण गिरफ्तार गरेको जानकारी रोल्पाबाट दिपेशले दिएका छन् ।
२०७५ पुस २२ गते आइतबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्