काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी इलामले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गरेको छ । मङ्सिर १६ गते इलामको चुलाचुली गाउँपालिका ६ फुङ्नामबाट अभियान उद्घाटन गरिए हो । अभियानको उद्घाटन नेकपाका केन्द्रीय सदस्य निर्मलले गरेका थिए । नेकपाका इलाम जिल्ला इन्चार्ज जित लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजु दासले गरेका थिए ।
२०७५ मंसिर १८ गते मंगलबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्