भोलिसम्म छोड्छौं : ज्वाला

Jwala

मकवानपुरः बैशाख ३०, आज विहान मनहरीबाट गिरफ्तार गरिएका निर्वाचनका वडा अध्यक्षका उमेदवार राजकुमार उप्रेतीलाई ३१ गते (भोलिसम्म) छोडिने ज्वालाद्वारा बताइएको छ । ज्वाला नेकपा मकवानपुरका इन्चार्ज पनि हुन् । नेता ज्वालाले राजकुमार उप्रेतीलाई आफ्ना पक्राउ परेका नेतासँग साट्न सकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :