नेकपाका २ जना कार्यकर्ता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका २ जना नेताकार्यकर्ता शनिबार पक्राउ परेका छन् । इलाम जिल्लाको इलाम नगरपालिकाबाट अर्जुन थापा, लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको होे ।

२०७५ वैशाख २३ गते आइतबार मध्यान्न १२ :५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :