बिर्सन नसकिने दोरम्बा सामूहिक हत्याकाण्डको त्यो कालो दिन

बिर्सन नसकिने दोरम्बा सामूहिक हत्याकाण्डको त्यो कालो दिन

२०६० साल साउन ३२ गतेको त्यो कालो दिन इतिहासकै कालो दिन हो । मध्य–वर्षायामको समय भएको कारणले रामेछापको दोरम्बा बजारलगायत आसपासका ठाउँहरू बादलुको घुम्टोले पूरै ढाकेको थियो । त्यसै त लेक, त्यहीँमाथि बर्सात्को समयसँगै झमझम वर्षा भैरहेको थियो । गाउँका…

Read More