जनमतसङ्ग्रहको बहस र वैज्ञानिक समाजवाद निर्माणको प्रश्न

जनमतसङ्ग्रहको बहस र वैज्ञानिक समाजवाद निर्माणको प्रश्न

देशमा विद्यमान राजनीतिक सङ्कट दीर्घकालीन रूपले हल गर्ने उपयुक्त विकल्पका रूपमा कमरेड विप्लव नेतृत्वको नेकपाले सार्वजनिक गरेको जनमतसङ्ग्रहको एजेन्डाले यतिबेला नेपाली राजनीतिक वृत्तमा नयाँं बहस सुरु गरेको छ । अहिलेको पुँजीवादी संसदीय व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी व्यवस्था ठीक ?…

Read More