भ्रामक र वदनियतपूर्ण समाचारको नेकपाद्वारा खण्डन (विज्ञप्तिसहित)

भ्रामक र वदनियतपूर्ण समाचारको नेकपाद्वारा खण्डन (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयका सचिव ध्रुवले बुधबार एक विज्ञप्तिमार्फत कान्तिपुर राष्ट्रिय दैनिकले अत्यन्तै भ्रामक र कपोकल्पित, दुरासय, वदनियतपूर्ण र तथ्यहिन समाचार सम्प्रेशण गरेकोप्रति कडारुपमा खण्डन गरेका छन् । ‘नेपाल कम्युनिस्ट पार्टीको बढ्दो प्रभाव र साखबाट आतंकित दलाल…

Read More
राई किन कारबाहीमा परे

राई किन कारबाहीमा परे

काठमाडौं : विप्लव नेतृत्वको नेकपाका पीबीएम रहेका पदम राई ‘विकास’ चैतमा सम्पन्न स्थायी समितिको बैठकबाटै निलम्बनमा परेका थिए । आइतबार उनी पार्टीको साधारण सदस्यबाटै निष्कासित भए । त्यो घटना एकाएक भएको नभएर त्यसको लामो प्रक्रिया र कारण छ । राई…

Read More
प्राविधिक प्रतिष्ठानलाई कार्वाही गर्ने क्रान्तिकारीको चेतावनी

प्राविधिक प्रतिष्ठानलाई कार्वाही गर्ने क्रान्तिकारीको चेतावनी

कपिलवस्तुः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी) कपिलबस्तुले कपिलवस्तु प्राविधिक प्रतिष्ठान पिपरामा कालो ब्यानर टाँसेर सांकेतिक कार्वाहीको चेतावनी दिएको छ । क्रान्तिकारीले प्राविधिक प्रतिष्ठानले विद्यार्थीहरुसँग मनपरी लिएको रकम फिर्ता गर्नुपर्ने, विद्यालयको क्यान्टिनमा जङ्गफुड खाना निषेधित गर्नुपर्ने, विद्यार्थीलाई दिएको मानिसक र शारीरिक…

Read More
जनपरिषदले भक्तपुरमा भुमाफियाको जग्गा कब्जा गरयो

जनपरिषदले भक्तपुरमा भुमाफियाको जग्गा कब्जा गरयो

भक्तपुर : जिल्ला जनपरिषद भक्तपुरले भुमाफियाको जग्गा कब्जा गरेको छ । जिल्लाको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा कब्जा गरिएको हो । उक्त जग्गा  भक्तपुर चाँगुनारायण नपा ५ छालिङका निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी…

Read More
भ्रष्ट त्रिवि सेवा आयोगविरुद्ध अखिल (क्रान्तिकारी)

भ्रष्ट त्रिवि सेवा आयोगविरुद्ध अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेवा आयोग खारेजीको माग गर्दै सुरु गरेको अनसन १६ औँ दिनमा प्रवेश गरेको छ । अखिल क्रान्तिकारीले जेठ ६ गतेबाट सेवाआयोग खारेजीको माग राख्दै कार्यालयको मूलगेटमा अनिश्चितकालीन रिले अनशन…

Read More
सरकारी नेकपाभित्र चिरैचिरा, कार्यकर्ता निराश

सरकारी नेकपाभित्र चिरैचिरा, कार्यकर्ता निराश

काठमाडौं : प्रधानमन्त्री तथा सरकारी नेकपाका प्रथम अध्यक्ष केपी शर्मा वली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ कार्यक्रममा नयाँ दिल्ली पुगेको बेला सोही पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक रूपमा दुईबर्से कार्यकालपछि आफू प्रधानमन्त्री वा पार्टी अध्यक्ष हुने भनी…

Read More
अखिल (क्रान्तिकारी) का ६ जना नेता–कार्यकर्ता गिरफ्तार

अखिल (क्रान्तिकारी) का ६ जना नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौँ : अखिल (क्रान्तिकारी) का नारायणी क्षेत्रीय समन्वय समितिका सदस्य निरजकुमार शाह र सन्तोष तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई यही जेठ १९ गते बाराको निजगढबाट सङ्गठनकै कामको सिलसिलामा प्रहरीले गिरफ्तार गरेको उक्त सङ्गठनले जनाएको छ । नेपाल कम्युनिस्ट…

Read More
अब्बल सरकारी विद्यालय, निजीलाई चुनौती

अब्बल सरकारी विद्यालय, निजीलाई चुनौती

काठमाडौँ : विद्यार्थीलाई स्विमिङ पुल, अङ्ग्रेजी माध्यमबाट पढाइ, मन्टेस्वरी प्रविधिको शिक्षा, शिशु कक्षादेखि तीन कक्षासम्म निःशुल्क, दिवा खाजाको व्यवस्था, अत्याधुनिक कम्प्युटरर साइन्स ल्याब, सुविधा सम्पन्न आकर्षक भवन, सबै कक्षाकोठा र विद्यालय परिसर सीसीटीभी क्यामेराबाट निगरानी यो सबै कुनै सुविधा सम्पन्न निजी…

Read More
विधार्थीका भक्तपुर अध्यक्ष र उपाध्यक्ष गिरफ्तार

विधार्थीका भक्तपुर अध्यक्ष र उपाध्यक्ष गिरफ्तार

  काठमाडौं : अखिल (क्रान्तिकारी) भक्तपुरले जिल्ला उपाध्यक्ष भुपेन्द्र बुढा मगरको गिरफ्तारप्रति संगठनले घोर भर्त्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) भक्तपुरले सुक्रबार  विज्ञप्ति जारि गरी रिहाइको माग समेत गरेको हो। बिज्ञप्तिमा जनाइएसुक्रबार  अनुसार, उपाध्यक्ष बुढा आफ्नै कोठामा…

Read More
सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : ने.क.पा. (विज्ञप्तिसहित)

सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : ने.क.पा. (विज्ञप्तिसहित)

  काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पार्दै सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरीचौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएको छ । उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति…

Read More