किसान नेता सहित ३ गिरफ्तार

इलामः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारीका इलाम जिल्ला अध्यक्ष मोहन किराँतसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वहाँहरुलाई आफ्नै घरमा बसिरहेका बेला मंगलबार राती गिरफ्तार गरेको हो ।

२०७४ कात्तिक २९ गते अपरान्ह १ः०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :