क्रान्तिकारी कम्युनिस्ट पार्टी पोखरा महानगरपालिका वडा नं. १९ को एकता अधिबेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी पोखरा महानगरपालिका वडा नं. १९ को एकता अधिबेशन सम्पन्न

पोखरा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्की पोखरा महानगरपालिका वडा न.१९ को एकता अधिबेशन, प्रशिक्षण तथा बैठक भव्यरुपमा सम्पन्न भएको छ । अधिबेशनले सुरजको नेतृत्वमा १५ सदस्य वडा संगठन समिति गठन गरेको छ ।


अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य एवंम कास्की जिल्ला ईन्चार्ज किशोर, अतिथिहरु केन्द्रिय आयोजक समिति सदस्य एवंम कास्की जिल्ला संयोजक सुजन आयाम पोखरा महानगरपालिकाका इन्चार्ज रबिन्द्र, संयोजक राम लगायतका अतिथिहरुको सहभागीता रहेको थियो ।


सुरजको अध्यक्षतामा संम्पन्न कार्यक्रमको सञ्चालन विश्वले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :