क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ न. प्रदेशको एकता अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ न. प्रदेशको एकता अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न

पोखरा (कास्की) : नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतापछि ४ नम्बर प्रदेशमा बिहीबार सम्पन्न दुईदिने अधिवेशनले सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनका क्रममा पार्टीका प्रवक्ता धर्मेन्द्र बास्तोला र कार्यालय सदस्य रामश्री श्रीसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिक परिवेश, क्रान्तिका चुनौती र सम्भावनाबारे प्रशिक्षण दिए ।

अधिवेशनमा पार्टीको ४ नम्बर प्रदेशका सदस्यहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :