प्रचण्डका कार्यकर्ता विप्लवतिर

काठमाडौंः माके, क्रान्तिकारी माओवादी, नयाँ शक्ति लगायतका दलहरुमा छरिएर रहेका क्रान्तिकारीहरु विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । आइतबार काठमाडौं, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा भएको क्रान्तिकारी ध्रुविकरण कार्यक्रममा नेकपाका महासचिव विप्लवले उनीहरुलाई प्रवेश गराउनु भएको हो । ध्रुविकृत हुनेहरुमा कुलानन्द गिरी (माके), झपेन्द्र बैद्य (क्रामा), नन्दबहादुर बोहरा ‘जोखिम’ (माके), कृष्ण विक (माके) लगायत १ सय ५ जना रहेका छन् ।

२०७४ भदौ २५ अपरान्ह ७ः०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :