अखिल (क्रान्तिकारी)द्वारा अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण

अखिल (क्रान्तिकारी)द्वारा अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण

पोखरा:नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कास्कीले अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण गरेको छ । क्रान्तिकारीले आइतबार पोखरा –९ रामबजारमा रहेको एसओएस बालगृहमा संगठनका केन्द्रीय सदस्य प्रकास बास्तोला, कास्की जिल्ला अध्यक्ष पुरन पुन, उपाध्यक्ष कमलाको उपस्थितिमा माक्स, सेनिटाईजर, साबुन बितरण गरिएको हो । यस्तै नेपाल कम्युनिस्ट पार्टी कास्कीले अहिलेसम्म समस्यामा परेका १ सय ३० घर परीवारलाई राहत बितरण गरिसकेको छ । नेकपाले उक्त राहत वितरण कार्य जारी राखेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :