महाकालीमा १ सहिद/७ पक्राउ ४ रिहा

सनराइज / रमेश
सनराइज / रमेश

रातोखबर संवाददाता / धनगढी, असार १६ : महाकाली अञ्चलबाट चुनाव खारेजी अभियानको क्रममा १ जना चन्द्रबहादुर सेन ‘सनराइज’ सहिद भएका छन् भने ३ जना अझै रिहा भएका छैनन् । रिहा भएकाहरुमा कञ्चनपुर सेक्रेटरी हरिस दयाल, मनिष भट्ट, शंकर अवस्थी र जोगीराना रिहा भएका छन् भने रिहा हुन बाँकी कञ्चनपुर कै गौरव धामी, विष्णु उपाध्याय छन् । त्यसैगरी दार्चुलाका सेक्रेटरी रमेश नेपाली प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :