कपिलवस्तुकाे पश्चिम कमान्डमा भव्य रूपमा जनयुद्ध दिवस मनाइयो (फाेटाे फिचर)


कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाअन्तर्गत पश्चिम कमान्डमा २५ औँ जनयुद्ध दिवस भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला सेक्रेटरी शेरमानको आतिथ्य थियो । उक्त कार्यक्रमलाई पावेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा जिल्ला पार्टीका सचिवालय सदस्य सन्तोष, जिल्ला सदस्य सूर्य र कार्यक्रमको अध्यक्षता सङ्घर्षले गरेका थिए । कार्यक्रममा जनताको व्यापक र उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रमका मुख्य वक्ताले जनयुद्धको मूल मर्म एकीकृत जनक्रान्तिले पकडेको र कुनै पनि हिसाबले उद्देश्यमा पुगिछाड्ने प्रतिबद्धता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :