राजधानीमा भूकम्पको धक्का महसुस

काठमाडौं : आसपास बिहीबार साँझ ७ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौंलगायत आसपासका जिल्लामा भुकम्पको धक्का महसुस भएको हो । सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्र भएर ४.८ म्याग्चिच्युटको भुकम्प आएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :