काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी रुकुम जिल्ला सेक्रेटरी देवीलाल पुनसहित ६ जना जिल्ला स्तरीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई मंगलबार प्रहरीले गिरफ्तार गरेकाे हाे । पक्राउ पर्नेहरूमा लिलाराम बुढा, मोहनलाल सार्की, हिका बुढा, कुमार बुढा भनिने रामकुमार बुढा, राजु थापा भनिने धनबहादुर विक रहेका छन् ।
२०७६ साउन ३० गते बिहीबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्