काठमाडौं : तान्जानियाको मोरोगोरो शहर नजिक इन्धनमा चुरोटको ठुटो फाल्दा ट्याङ्करमा आगलागी भई विष्फोट हुँदा ६० जनाको मृत्यु गएको छ । विष्फोटमा परी ७० बढी घाइते भएका छन् ।
इन्धन बोकेको ट्याङ्कर विष्फोट भई निस्किएको ज्वालाका कारण धेरै जनाको मृत्यु भएको जनाइएको छ । मृतक अधिकांश मोटरसाइकलमा यात्रारत भएको र उनीहरु ट्याङ्करबाट चुहिएको इन्धन जम्मा गरिरहेका जनाइएको छ ।
२०७६ साउन २६ गते आइतबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्