अमेरिकी कलो खाने लोभमा राष्ट्रियता बेच्नेले आत्महत्या गरे हुन्छ : दीपेन्द्रबहादुर क्षत्री (भिडियाेसहित)

अन्तरवार्ता

समाजवाद उन्मुख भनेको हुनाले हाम्रो लक्ष्य त्यही हो त भन्ने तर व्यवहारमा जाँदाखेरि अब २ करोडको गाडी नभए पनि के मन्त्री हुने त ? भनेर कम्युनिस्ट पार्टीकै सदस्यहरू त्यहाँ मन्त्री हुँदा त्यसो भन्छन् । अनि राज्यले एउटा सुविधा दिएको छ । त्यो सुविधाले नपुगेर पेट्रोलियम दिने सहुलियत नगदमा लिएर आफ्नो खातामा जम्मा गर्ने अनि मन्त्रालयको खर्चबाट पेट्रोल बेहोर्ने भन्ने हो भने विपक्षीहरूले के भन्छन् भने यो समाजवादअन्तर्गत केही मान्छेले अति उत्कर्ष किसिमको मोज गरिरहेका हुन्छन् । चैन गर्छन् । त्यसलाई यदाकदा अहिले सम्माननीय राष्ट्रपतिलाई किनेको हेलिकोप्टर पनि ल्याएको जोड्न लागेका छन्

Please, Like/Share/Comments & Subscribe = eratokhabar TV

२०७६ जेठ ११ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :