नेकपा निकट शिक्षक संगठनका उपाध्यक्ष विवेक लम्साल कञ्चनपुरबाट गिरफ्तार


काठमाडौं : अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेक लम्साललाई प्रहरीले गिरफतार गरेको छ । आफन्तसँग भेटघाटको शिलिशिलामा गएको बेला बैशाख १७ गते प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारपछि प्रहरीले कुनै जानकारीसमेत नदिएको आफन्तले बताएका छन् । आस्थाकै आधारमा लम्साललाई पक्राउ गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले आपत्ति जनाएको छ ।

२०७६ वैशाख १९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :