कैलालीमा चल्यो गोली

 

कैलाली : कैलालीको कैलारी गाउँपालिका – ६, खैरुवा खेरामा प्रहरीले किसानहरूलाई तर्साउन गाेली चलाएकाे छ । सोमबार दिउँसो ४ बजे तिर प्रहरीले हवाई फायर गरेकाे हाे ।

प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भएको आशंकामा पक्राउ गर्न खोज्दा उनीहरु भागेपछी राेक्न ५ राउन्ड हवाई फायर गरेको प्रहरीकाे दाबी छ ।

नेकपाका कैलाली जनसरकार प्रमुख करण थारुले भने दिउँसोको समयमा खेतमा गहुँ काटिरहेका स्थानीय नागरिकमाथी प्रहरीले गोलि चलाएको बताउनुभएकाे भएको छ ।

२०७६ बैशाख २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :