माओवादी एकिकरण हुदै

काठमाण्डौ हेमन्त प्रकाश ओली सुर्दशन नेतृत्वको कम्युनियष्ट न्युकिल्यस नेपाल नेकपा माओवादीमा एकिकरण हुने भएको छ । images.jpg aभोलि संबाद डबली अनामनगरमा पत्रकार सम्मेलन गरी सो कुराको औपचारीक घोषण गर्ने कार्यक्रमतय भएको छ ।
एकिकृत माआोवादीका पोलिटब्युरो सदस्य सन्देश पौडेल पनि भोलिबाटै औपचारीक रुपमा एकिकण प्रक्रियामा सामेलहुने भएका छन् ।
एकिरणको दस्तोवेज लेखनको जिम्मा हेमन्त प्रकाश र धर्मेन्द्र बास्तोला लाइ दिइएको छ ।  नेकपा माओवादीले साउन ७ गते राजधानिमा एक एकिकरण घोषण सभा आयोजना गरेको छ ।
सो सभामा माओवादी महासचिव विप्लव र हेमन्त प्रकाशले सम्बोधन गर्ने माओवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :