अनुशासनहीन कार्यकर्तालाई नेकपाले गर्यो निष्कासन


ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले सङ्गठनात्मक अनुशासनविपरीत काम गर्ने एक कार्यकर्तालाई कारबाही गरेको छ ।
नेकपा ललितपुर जिल्ला सचिवालय सदस्य बलराम रानाले पार्टीको सङ्गठनात्मक, सांस्कृतिक र आर्थिक अनुशासन एवम् मान्यताविपरीत कमजोरी गरेकाले कारबाही गरिएको पार्टीले जनाएको छ ।

नेकपाका ललितपुर जिल्ला सेक्रेटरी विपीनले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै सचिवालय सदस्य बलराम रानालाई कारबाही गरेको जनाएका छन् । विज्ञप्तिकाे पूर्णपाठ….

२०७५ फागुन ९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :