खोटाङ इन्चार्ज अविश्रान्तलाई मातृशोक, ब्युरो इन्चार्ज दीपेशको समवेदना


खोटाङ :नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज अविश्रान्तलाई मातृशोक परेको छ । अविशान्तकी आमा महेश्वरा चौलागाईंको माघ २८ गते ८९ वर्षको उमेरमा षडानन्द गाउँपालिका भोजपुरमा निधन भएको हो ।
नेकपा सगरमाथा ब्युरो इन्चार्ज दीपेशले वक्तव्य जारी गरी मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले शोकलाई शक्तिमा बदल्दै अविचलित भई अघि बढ्न अविश्रान्त र उनको परिवारलाई अपिल गरेका छन् ।
वक्तव्यकाे पूर्णपाठ….

२०७५ फागुन २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :