सर्वोच्चद्वारा शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटलाई १५ दिने म्याद जारी


नुवाकोट : सर्वोच्च अदालतले शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटलाई १५ दिनभित्र अदालत समक्ष लिखित जवाफ पेस गर्नु भनी आदेश जारी गरेको छ । विपक्षी शिक्षा विकास तथा समन्वय इकाइ नुवाकोटले शिक्षकहरुको काज सरुवा गर्ने सन्दर्भमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९को नियम १११ को उप नियम ५ विपरीत भएको भन्दै शिक्षा समन्वय ईकाईलाई १५ दिने म्याद जारी गर्दै निवेदकको रिटको अन्तिम फैसला नहुँदासम्मलाई कार्यान्वयन नगर्नु भनी शिक्षा विकास तथा समन्वय ईकाईलाई उत्प्रेषण जारी गरेको छ ।

निवेदक सुरेन्द्र राईका तर्फबाट विद्धान अधिवक्ताहरु एकराज भण्डारी र कपिलचन्द्र पोखरेलले बहस गरेका थिए । विज्ञप्तिकाे पूर्णपाठ…..

२०७५ माघ २९ गते  मङ्गलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :