अब गाउँपालिका र नगरपालिकाले जनसत्तालाई हिसाब दिनुपर्छ -पुन


सल्यान :नेपाल कम्युनिस्ट पार्टीको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ सल्यानको सल्लिबजारमा घनिभूत तरिकाले विसाल सभा सम्पन्न भएकोछ । सो सभाको अध्यक्षता बनगाड कुपेन्डेका पार्टी इन्चार्ज सुर्य हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा पार्टीका केन्द्रीय सदस्य चिरन पुन हुनुहुन्थ्यो ।

कार्यक्रमलाई चिरन पुन, सल्यान जिल्ला इन्चार्ज विश्व र दैलेख जिल्ला इन्चार्ज विवेकले सम्बोधन गर्नु भयको थियो र कार्यक्रमको संचालन मोहन केसीले गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुनले भने अव गाउँ पालिका र नगरपालिकाले हाम्रो जनसत्तालाई हिसाब दिनु पर्छ । भेनेजुइलामाथि साम्राज्यवादी अमेरीकाले गरेको हस्तक्षेपमा घोर आपत्ती जनाउनु भएकोछ ।

२०७५ माघ १४ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :