नेकपाका जिल्ला सेक्रेटरी रिहा

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी, मकवानपुरका जिल्ला सेक्रेटरी रामबहादुर घालन ‘वाटर’ शनिबार रिहा भएका छन् । उनलाई वैशाख १२ गते प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ स्थित कालापानीमा जनश्रमदान गरिरहेका अवस्थामा पक्राउ गरेको थियो । घलानलाई बिना कारण पक्राउ गरेको भन्दै नेकपा मकवानपुरले रिहाइको माग पनि गरेको थियो ।
२०७५ असार ४ गते अपरान्ह ५ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :