विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो / लाइभसहित

काठमाडौं : यूएस एयरको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४७ मृत्यु भएको भएको छ । दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो । दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ ।

https://youtu.be/QC6bL-WCu8w

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले बताएका छन् । मृतकको संख्या बढ्नसक्छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
२०७४ फागुन २८ गते अपरान्ह ५ २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :