अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष सिंहलाई पृतीशोक / महासचिव विप्लवद्वारा श्रद्धाञ्जली

काठमाडौं : अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पुर्णबहादुर सिंहका पिता बितु सिंहको निधन भएको छ । फागुन २ गते बितु सिंहको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले श्रद्धाञ्जली व्यक्तगर्दै पूर्ण र उनको परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

२०७४ मागुन १६ गते बेलुका १० : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :