काठमाडौं / साउन २९ : अविरल वर्षाका कारण बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ भने १७ जना बेपत्ता भएका छन् । सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७, मोरङमा ७ जना र सिन्धुलीमा ४ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् भने पनि घाइतेको संख्या दोब्बर हुन सक्ने विज्ञहरु बताउँछन् । साथै देशभरी बाढी पहिराेबाट जन धन क्षती भएकाे दुःखद आपतविपतमा नेकपाका, प्रवक्ता, प्रकाण्डको प्रेस विज्ञप्ति आउँदैछ प्रतिक्षा गर्नुहोस् ।
२०७४ साउन २९ गते ५ : ४८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्