गिरफ्तारीप्रति माओवादी केन्द्रको घोर भत्र्सना : आन्दोलन गर्ने चेतावनी (विज्ञप्तिसहित)


काठमाडौं : गणतन्त्र दिवस मनाइरहेका नेकपा (माओवादी केन्द्र)का महासचिव कर्णजित बुढाथोकीसहित पाँच नेतालाई प्रहरीले गिरफ्तार गरेपछि सचिव मैनालीले बुधबार एक विज्ञप्तिमार्फत कडा चेतावनी दिएका छन् ।

विज्ञप्तिमार्फत मैनालीले गिरफ्तारीप्रति घोर आपत्ति प्रकट गर्दै तत्काल रिहाई गर्न जोडदार माग गरेका छन् र तत्काल रिहाई नगरे शसक्त ढंगले आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । विज्ञप्तिको पूर्णपाठ….

२०७६ जेठ १६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :