दोहा : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा कतारको 2019 May 11 तारिकमा महिला बिभाग अन्तरगत केशरी बोहोराको अध्यक्षतामा ११ सदस्यीय अल समाल इकाई गठन भएको छ ।
मोर्चाका केन्द्रीय सदस्य तथा महिला बिभाग प्रमुख जमुना श्रेष्ठको प्रमुख आतिथ्य तथा केशरी बोहोराको अध्यक्षता एवं संचालनमा सम्पन्न भएको छ । जसमा अध्यक्ष केशरी बोहोरा, सचिव दिल कुमारी राई, कोषाध्यक्ष ललिता तामाङ, सदस्यहरु गिता ठकुरी, रेविका राई, मन कुमारी लिम्बु, देवि पिठाकेटेमागर, शसिला तामाङ, तमन्ना राई, कल्पना राई र सुनिता कार्की निर्वाचित भएका छन् ।
२०७६ वैशाख २९ गते आइतबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्