सुनसरी सेक्रेटरी गिरफ्तार

1395991_637682492943383_232736364_n
सुनसरीः बैशाख २९, नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला सेक्रेटरी उदय राई युगेन सहित ६ जना कार्यकर्ताहरु धरान बजार देखी दक्षिण–पश्चिममा रहेको भरौल बजारबाट गिरफ्तार भएका छन् । कोशी ब्युरो इन्चार्ज नविनले एक वक्तव्य जारी गर्दै कार्यकर्ता गिरफ्तारीको निन्दा गर्दै रिहाईको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :