काठमाडौ/जेठ २१, लण्डनको नजिकै ब्रिज, बरा तथा भक्सहल शहरी क्षेत्रमा चाकु आक्रमण भएको छ ।
आक्रमणमा परि दर्जनौँ जनाको मृत्यू हुनसक्ने पाँच दर्जन भन्दा धेरै घाइते भएका छन् । केही भागाभाग भएको बीबीसीले जनाएका छन् ।
लण्डनस्थित ब्रिज रेलवे स्टेशन बन्द गरिएको छ । सो आक्रमण इस्लामिक स्टेट समूहले आफूले आक्रमण गराएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्