बर्दिया जिल्ला इन्चार्ज चलाउनेसहित २ जना गिरफ्तार


बर्दिया : नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्लाको इन्चार्जसहित दुई जना गिरफ्तार परेका छन् । जिल्ला इन्चार्ज मीना चलाउने र अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य लोकेश जोशीलाई बाँसगढी नगरपालिका ९ माछागढबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका ४ अछामकी ३८ वर्षीया धामी र जोशीपुर गाउँपालिका १ कैलालीका २३ वर्षीय जोशीलाई बिहीबार साँझ गिरफ्तार गरिएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए ।

२०७६ भदौ २८ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :