रहेनन वरिष्ठ पत्रकार राजेन्द्रदेव

 

काठमाडौं : वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । आचार्यको उपचारको क्रममा शनिबार राति निधन भएको छ ।लामो समयदेखि कलेजो रोगबाट पीडित आचार्यको ६१ वर्षको उमेरमा नर्भिक अस्पतालमा गएका थिए ।नेपाल टेलिभिजनको महाप्रबन्ध समेत भइसकेका आचार्य लामो समय रत्नराज्य कलेजमा पत्रकारिताको अध्यापनसमेत गराएका थिए । न्यूज २४ टेलिभिजनका समाचार प्रमुख समेत रहेका आचार्यले २०४४ सालबाट पत्रकारिता सुरु  थिए ।केही अगाडि मात्र आचार्यका छोराको अमेरिकामा निधन भएको थियो । उनका अब एक छोरी, श्रीमती र आमा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :