नेकपाद्वारा प्रहरी ज्यादतीको भत्र्सना


पाल्पा : नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोअन्तर्गत ५ नं. जिल्लाका सेक्रेटरी रिजमानले जनताको घरमा प्रहरीद्वारा घेराउ, खानतलासी र मानसिक यातना दिएको भन्दै उक्त कार्यको भत्र्सना एवम् निन्दा गरेका छन् ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेक्रेटरी रिजमानले जनप्रिय पार्टीविरुद्ध वली सरकार तीव्र दमन र फासिवादी शैलीमा उत्रिएको भन्दै पाल्पाको तिनाउँ गाउँपालिका वडा नं. १ घैयार गाउँका जनताको घरमा प्रहरी पठाएर स्थानीय जनतालाई दुव्र्यवहार गरेको, धम्की दिएको र लुटेरा शैलीमा घरमा रहेको खाद्यान्न लिएर गएको बताएका छन् । उनले विज्ञप्तिमार्फत यस्तो रबैया नदोहो¥याउन चेतावनी दिएका छन् ।
यस्तो छ विज्ञप्तिको पूर्ण पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :