नेकपाका जिल्ला सेक्रेटरीसहित ६ जना गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका पूर्वी रुकुम जिल्ला सेक्रेटरी देवीलाल पुनसहित ६ जना जिल्ला स्तरीय नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई  मंगलबार प्रहरीले गिरफ्तार  गरेकाे हाे । पक्राउ पर्नेहरूमा लिलाराम बुढा, मोहनलाल सार्की, हिका बुढा, कुमार बुढा भनिने रामकुमार बुढा, राजु थापा भनिने धनबहादुर विक रहेका छन् । 

२०७६ साउन ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :