अखिल (क्रान्तिकारी) बैतडीको जिल्ला भेला सम्पन्न : अध्यक्षमा सुरेन्द्र धानुक


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बैतडी जिल्लाको भेला भव्यतापूर्वक सम्पन्न भएको छ । राज्यको दमन, धरपकड र प्रतिबन्धलाई चिर्दै सम्पन्न भएको अखिल (क्रान्तिकारी) जिल्ला भेलाले सुरेन्द्र धानुकको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरिएको छ ।

भेलाले शिक्षा क्षेत्रमा हुने अनियमितता, भ्रष्टाचार र विकृति विसङ्गतीका विरुद्धमा निरन्तर संघर्ष गर्ने लगायतका निर्णय गरेको नवनिर्वाचित अध्यक्षले प्रेस विज्ञप्ति जारी गरि जानकारी गराउनु भएको छ । साथै भेलामा नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलन जस्तो सुकै चुनौती मोल्न र आवश्यक परे बलिदान दिने प्रतिबद्धता गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिको पूर्णपाठ…

२०७६ असोज १४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :