काठमाडौँ : भारत भ्रमणमा गएको समयमा त्यहाँको सरकारसँग राष्ट्र र जनविरोधी सम्झौता र गतिविधि गरेर फर्किंदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरोधमा कालोझन्डा देखाउने तयारी गरिरहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध युवा–विद्यार्थी सङ्गठनका नेता–कार्यकर्तालाई प्रहरीले विमानस्थल नजिकैबाट गिरफ्तार गरेको...