चन्द्रमामा चिनियाँ यान

काठमाडौँ : चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमा सफलतापूर्वक अवतरण गराएको समाचार प्राप्त भएको छ । अचन्द्रमा हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ । चाँग इ—४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव—एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले उल्लेख छ । उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग […]

चट्याङ र करेन्टबाट २ को मृत्यु

काठमाडौं : ओखलढुंगा, सिद्धिचरण नपा–१०, स्थित बेतिनीमा शुक्रबार साँझ चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । करेन्ट लागेर ३५ वर्षीय ढककुमारी धमलाको मृत्यु भएकोे छ । घाँस काटेर घर फर्किने क्रममा लघु जलविद्युत अयोजनाको तार चुडिएर भुईमा झरेकाले पानी परेको अवस्थामा धमलालाई करेन्ट लागेको हो । त्यस्तै बिहीबार साँझ पानीसँगै परेको चट्याङ लागेर […]

नेपालमा अहिलेसम्म कै ठुलाे साइबर हमला

काठमाडौं / साउन ९ : गत असार १४ गते नेपालका राहदानी विभागमा  साइवर  हमलामा गरेकाे थियाे । फेरि अर्को अहिलेसम्म कै ठूलो साइवर हमलामा परेको छ ।आफूलाई प्याडक्स साइबर घोस्ट बताउने ह्याकरहरुले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेको हो । यसरी ह्याक भएका वेभसाइटमा रक्षामन्त्रालयदेखि कानुन आयोगसम्मका वेभसाइटहरु रहेका […]

साइवर आक्रमणबाट नेपाल पनि अछुतो रहेन

अम्बिका चन्द/काठमाडौं, असार १४ः कम्युटर प्रणाली प्रभावित पार्ने ठुलो साइवर आक्रमणको हल्ला सेलाउन नपाउदै फेरि अर्को ठूलो मात्रामा साइवर हमलामा नेपाल पनि परेको छ । खासगरी नेपालको राहदानी विभाग र अन्य कम्पनीका वेवसाइटहरु आक्रमणमा परेका हुन् । राहदानी विभाग निकै संवेदनशील र महत्वपूर्ण मानिन्छ । युक्रेनबाट शुरु भएको साइवर आक्रमणमा त्यहाँकै उर्जा कम्पनी, केन्द्रीय बैंक, विमान, हुलाक […]

मनसुन सुस्त/के हो मनसुन ?

काठमाडौं/असार १२ः भूमध्यरेखा भन्दा दक्षिणतिर मेडागास्करमा उच्च चापीय क्षेत्र विकास हुन्छ र एकप्रकारको वायु बन्छ । त्यो वायु प्रणाली सोमलियाको उत्तर हुँदै भारत, केरला राज्य, वेस्टनघाटसम्म आउँछ । त्यो वायुको एक भाग उत्तर–पश्चिम भारत हुँदै जम्मु–काश्मिरसम्म पुग्छ । अर्को प्रणाली वेस्टनघाटबाट उत्तर–पूर्व भारत बंगालको खाडीसम्म पुग्छ । त्यहाँ न्यून चापीय क्षेत्र विकास भएपछि त्यो मौसमी […]

चट्याङ कसरी पर्छ ?

मनसुन सुरु हुँदैछ । पूर्वमनसुन सुरु भइसकेको छ । त्यसैले आकाशमा गड्याङगुडुङ गरेको सुनिन थालेको छ । त्यसो हुँदा आकाशमा आगोको झिल्काजस्तै लामो प्रकाश देखिन्छ । त्यो विशेष प्रकारको विद्युतीय प्रवाह हो । त्यो समयमा जमिनसम्म नै प्रवाहित हुन्छ । त्यसैलाई चट्याङ भनिन्छ । वर्षा र हुरीबतासको समयमा र बर्सात्मा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिमा […]

सूचना प्रविधिमा चिनियाँ हस्तक्षेप

 सुचना प्रविधिमा पश्चिमी देशहरु मुलतः अमेरिकाको बर्चस्व रहँदै छ । त्यस मार्फत अमेरिकाले आर्थिक आर्जन, सुचना संकलन (निगरानी, गुप्तचरी) र जनमत निर्माण तीनवटा कार्य एकसाथ गर्दै आएको ठानिन्छ । विश्व शक्तिमा  उदाउनका लागि त्यसको विकल्प दिनुपर्ने वाध्यता छ । विश्व शक्तिमा उदाउँदै गएको चीनले सुचना प्रविधि मार्फत पश्चिमतिर गएको अरवौं डलर देशभित्रै रोक्ने, सम्भावित पश्चिमी गुप्तचरी नियन्त्रण गर्ने, पुर्विय संस्कृति र सामाजिक […]

एकसाथ हजार सात रोबोट नचायो चीनले

एजेन्सीः चीनले नयाँ वल्र्ड रेकर्ड राखेको छ । संसारभर ब्राजिलमा जारी गृष्मकालिन ओलम्पिकको चर्चा भइराखेका बेला चीनको यो रेकर्डको समेत चर्चा सुरु भएको छ । चीनमा आयोजित ‘कुइंगडाओ बियेर फेस्टिवल’मा एकसाथ हजार सात रोबोट नचाएर चीनले वल्र्ड रेकर्ड बनाएको हो । ‘क्यूआरसी’ नाम दिइएका सबै रोबोटको उचाई ४३.८ सेन्टिमिटर थियो भने सबै रोबोटलाई एउटै मोबाइलले […]

प्रचण्डसँग भिड्न वामदेवको शर्तः दलको नेता देऊ

१६ साउन, काठमाडौं । कांग्रेस माओवादी ‘उम्मेदवार’ प्रचण्डसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने कि उम्मेवार नै नदिने भन्ने टुंगो नलाग्दा एमालेभित्र सम्भावित दुई प्रत्याशीका रुपमा वामदेव गौतम र सुवास नेम्वाङ चर्चामा छन् । पार्टीमा वामदेव बरिष्ठ उपाध्यक्ष हुन् भने नेम्वाङ संसदीय दलका उपनेता । यसैबीच गौतम पक्षले प्रधानमन्त्रीमा प्रचण्डसँग वामदेवलाई प्रतिस्पर्धामा उतार्ने हो भने पहिले संसदीय दलको […]

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, […]