विश्वकप फुटबलको तेस्रोको प्लेअफका लागि बेल्जियम र इङ्ल्यान्ड भिड्दै

काठमाडौं : रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँनेछ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो स्थानका […]

रुसी खेलाडी राष्ट्रनायक हो – राष्ट्रपति पुटिन

काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीले सेमीफाइनलमा हारेपनि ‘राष्ट्रनायक’ भएको बताएका छन् । शनबिार राति भएको खेलमा क्रोएसियासँग पेनाल्टीमा ४–३ गोलबाट रुस पराजित भएपनि खेलाडीहरुको प्रशंसा भइरहेको बेला पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । यो हारसँगै रुसको विश्वकप ब्रेक लागेको छ । तरपनि खेलाडीले प्रदर्शन गरेका कुशलताले देशकै इज्जत बढाएको भन्दै रुसभरी […]

अर्जेन्टिनामाथि फ्रान्सको पेनाल्टी गोल

काठमाडौं : रुसको मस्कोमा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणका खेल सुरु भएका छन् । पौने आठबाट फ्रान्स र अर्जे्न्टिनाको खेल सुरु भएको हो । खेल सुरु भएको १२ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टिनियो ग्रिजम्यानले उत्कृष्ट गोल गरेका हुन् । खेलको १३ औं मिनेटमा ग्रिजम्यानले गोल गरेसँगै अर्जेन्टिना १–० ले पछि परेको […]

रसिया विश्वकप पेनाल्टीमा कीर्तिमान बन्यो / रोनाल्डोको पेनाल्टी – क्लबमा मात्रै उत्कृष्ट

काठमाडौं : रसिया विश्वकपमा पेनाल्टीको कीर्तिमान बनेको छ । विश्वकप इतिहासमा अहिलेसम्म एकै विश्वकपमा १८ पटक पेनाल्टी भएका थिए । जारी विश्वकपमा भने समूह चरणका खेल नसिकिँदै २० वटा पेनाल्टी भइसके । विश्वकपमा अहिलेसम्म धेरै पेनाल्टी भएको सन् १९९८ मा हो । जतिबेला १८ पेनाल्टी भएको थियो । यस्तै सन् १९९० र सन् २००२ को […]

रुसमा २१औं विश्वकप फुटबल प्रतियोगिता चल्दै / खेल राेमाञ्चक बन्दै

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजदेखि रुसमा सुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक रसिया र साउदी अरेबीयाबीच प्रतिस्पर्धा भइरहेको छ । जारी खेलमा रसियाले १२ औं मिनेटमा १ गोल गरेको छ । रसियाका ८ नम्बर खेलाडिले गोल गरे । रुसको राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो […]

नेपालको अर्को सानदार जित

काठमाडौं : आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि पपुवा न्यूगिनीसँगको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पपुवा न्यूगिनीमाथि सहज जित दर्ता गरेको हो । नेपालका लागि ओपनर ब्याट्सम्यान सस्तैमा समेटिए । दोस्रो चरणका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरे । उनले तीन छक्का र एक […]

जिम्बाबेसँग नेपाल भिड्दै / विश्वकपमा छनौँट हुने

काठमाडौ :  एक दिवसीय विश्वकप छनोटका निम्ति नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आइतबार हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा […]

एसिसी पूर्वीक्षेत्रीय क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं : एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले हात पारेको छ । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको थियो । जवाफमा सिंगापुर ३१ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ११२ […]

भारतमाथि नेपालको सानदार जित / सेमिफाइनलमा पुग्ने

काठमाडौं : नेपाली क्रिकेट खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि एसीसी अन्डर १९ एसिया कप प्रतियोगितामा नेपालले भारतमाथि सानदार जित हासिल गरेको छ । क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत १ सय ६६ रनमा अलआउट भएपछि नेपालले जित सुनिश्चित भएको हो । उक्त खेल नेपालको भारतविरुद्ध क्रिकेट इतिहासकै पहिलो जित भएको बताएको […]

गणतान्त्रिक खेलकुद महासंघको बैठक सम्पन्न

काठमाडौं :  नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले आगामी मंसिर २६ देखि २९ गतेसम्म काठमाडौंमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा महासंघका अध्यक्ष जयन्त चन्द अध्यक्षतामा बसेको बैठकले आउँदो काक्तिक मसान्तसम्ममा देशका विभिन्न २५ वटा जिल्लामा महासंघको जिल्ला समिति पुनरगठन गर्ने […]