नेपाली क्रान्ति र सैन्य कार्यदिशा

‘युद्ध भनेको वर्गहरू, जातिहरू, राज्यहरू वा राजनीतिक समूहहरूका बीचको अन्तरविरोधहरू कुनै निश्चित चरणसम्म विकसित भएपछि, त्यसको समाधानार्थ गरिने सङ्घर्षको सर्वोच्च रूप हो र निजी सम्पत्ति तथा वर्गहरूको उत्पत्तिदेखि यसको अस्तित्व रहेको छ । तपाईं युद्धको वास्तविक स्थिति, त्यसको स्वरूप र अन्य चीजहरूसितको त्यसको सम्बन्धलाई बुझ्नुहुन्न भने तपाईंले युद्ध–नियमहरूलाई वा त्यसको सञ्चालन कसरी गर्ने भन्ने कुरालाई […]

नेकपाले गर्यो देशभर नेपालको नक्सा प्रदर्शन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले देशभर नेपालको वास्तविक नक्सा प्रदर्शन गरेको छ । पार्टीको दोस्रो चरणको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार नेकपाले बिहीबार काठमाडाैँ, ललितपुर, भक्तपुर, कालिकोट, अछाम, कञ्चनपुर, कैलाली, बाजुरा, बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुर र झापा लगायत देशभर विशाल नेपालको नक्सा प्रदर्शन गरेको हो । कालीकोटबाट प्राप्त समाचारअनुसार नक्सा प्रदर्शन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी […]

जनपत्रकार संगठन नेपालद्वारा आधारभुत पत्रकारिता तालिम सुरु

काठमाडौँ : जनपत्रकार संगठन नेपाल सेती–महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा बुधबार देखि ५ दिने जनपक्षीय आधारभुत पत्रकारिता तालिम सुरु गरिएको छ । तालिमको उदघाटन् गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्युरो ईन्चार्ज ओमप्रकाश पुनले जनताका पक्षमा निर्भीकतापुर्वक कलम चलाउन जनपत्रकारहरुलाई आग्रह गरेका छन् । नेता पुनले उत्पीडित जनताका पक्षमा कलम चलाउनु जनपत्रकारको दायित्व हुने […]

हाम्लाई कालापानीको पानी पिउने धोको छ, हाम्लाई टिस्टा नदीमा खुँडा धुने धोको छ

  एकखाले मान्छेहरू अब क्रान्ति सम्भव छैन भन्दै मैदानबाट भागेका छन् र देश र जनताको रक्षा गर्नु त परै जाओस्, उल्टै देश र जनतामाथि घात गरिरहेका छन् । देश, जनता र श्रमिक वर्गका पक्षमा बोल्नेहरूमाथि बमगोला बर्साइरहेका छन् । मुलुकमाथि साम्राज्यवादी अतिक्रमणको सीमा नाघेको छ । भारतीय साम्राज्यवाद सेनासहित कालापानीमा पसेर नेपाली भूमि कब्जा गरिरहेको […]

माटो बचाउने कि निर्णयको बन्दी भइरहने ?

देशको माटो विदेशीले कब्जा गरेको समयमा सदनको आकस्मिक बैठक बोलाएर ‘जनप्रतिनिधि’ हरूको राय लिने र नीति निर्माण गर्ने विश्वमा जहाँकहीँ प्रचलन छ तर विडम्बना ! राष्ट्रवादको नारा उरालेर शक्ति आर्जन गरेको सत्तारूढ पार्टीलाई काङ्ग्रेसले राष्ट्रघातीको आरोप लगाएको छ । काङ्ग्रेसले सदनको बैठक बोलाउन गरेको मागलाई सत्तारूढ पार्टीले अस्वीकार गरेको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली […]

संयुक्त सङ्घर्षमा जान अपिल

काठमाडौँ : भारतीय साम्राज्यवादले नेपालका कालापानी, लिम्पियाधुरा, लिपुलेकसहित महाकाली नदीपूर्वका भूभागहरू आफ्नो देशको नक्सामा गाभेर उक्त नक्सा सार्वजनिक गरेपछि नेपाली जनता आन्दोलित भएका छन् । विदेशमा रहेका नेपालीहरूले पनि भारतका कूटनीतिक अखडाहरूमा विरोध प्रदर्शन गरिरहेका छन् । नेपाली मूलका विदेशी नागरिक र नेपालका शुभचिन्तक देश तथा बुद्धिजीवीले नेपालको सार्वभौमिकता र स्वतन्त्रताका पक्षमा साथ–सहयोग दिइरहेका छन् […]

जुरुक्क उठेको राष्ट्रिय स्वाभिमान

यतिबेला नेपाली राष्ट्रिय स्वाभिमान जुरुक्क उठेको छ । राष्ट्रिय एकता र स्वाभिमानका लागि सिङ्गो नेपाली जनमत एक भएको यो ऐतिहासिक क्षण हो । सत्तासीन शासकहरू र तिनका मतियारबाहेक भारतीय साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपविरुद्ध यतिबेला नेपाली जनमत अङ्ग्रेज साम्राज्यवादविरुद्ध नालापानी, सिन्धुलीगढी किल्लालगायत लडाइँमा झैँ एक भएको छ । यो जनमतले शक्तिशाली नेतृत्व खोजिरहेको छ । राष्ट्रियता, […]

मेडिकल माफिया र सरकारबीचको विद्यार्थीमारा निर्णय नमान्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मेडिकल माफिया र सरकारबीच भएको भनिएको सहमति अस्वीकार गर्दै विद्यार्थीबाट लिइएको अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएको छ । नेकपा नारायणी ब्युरो इन्चार्ज शितलले विज्ञप्ति जारी गर्दै उक्त सम्झौता मालिकको हितमा र विद्यार्थीले उठाएको जायज मागको विपक्षमा रहेकाले पार्टी विद्यार्थीले उठाएका मागको समर्थन गर्ने उल्लेख छ । नेकपाले निजी […]

‘एनसेल मेला २०७६’ हुन नदिने नेकपाको चेतावनी

काठमाडौँ : नेकपाले भ्रष्ट एवम् ठग दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गर्न लागेको कथित ‘एनसेल मेला २०७६’ गर्न नदिने भएको छ । पार्टीले मङ्गलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भ्रष्ट र देशद्रोही कम्पनीले ‘एनसेल मेला २०७६’ चलाउन खोजेको समाचारले नेपाली जनता र हाम्रो पार्टीलाई आक्रोशित […]

बाग्लुङमा जिप दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौँ : अर्घाखाँचीमा बस दुर्घटनामा परी १९ जनाको ज्यान गएको एक साता नबित्दै मङ्गलबार बाग्लुङको भीमगिठेमा जिप दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । गुल्मी सदरमुकाम तम्घासबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप सडकबाट खोलामा खसेको थियो । घटनामा परी ३ जना घाइते भएका छन् भने एकजना हराइरहेका छन् । […]