पत्रकार जानकी चौधरी सहभागी कार्यक्रममा प्रहरी हस्तक्षेप

दाङ : जनपत्रकार संगठन नेपालका केन्द्रीय कोषाध्यक्ष तथा दाङ सन्देश अनलाइनका सम्पादक जानकी दहित चौधरी सहभागी कार्यक्रम दाङमा प्रहरीले हस्तक्षेप गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरिय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ दाङको कार्यालयमा पुगेकी पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा हस्तक्षेप गरेको हो । पत्रकार चौधरीलाई नियन्त्रणमा लिने जिल्ला प्रहरी […]

आक्रोश, राई र गुरुङलाई पुनः गिरफ्तार गरि गाेरखा लगियाे

काठमाडौं : विद्यार्थीहरुको संयुक्त बैठकस्थल कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका घान्द्रुकको उरीबाट गत जेठ अन्तिम साता गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी आक्रोश, जिल्ला सदस्यहरु मिलन राई र काजी गुरुङलाई जिल्ला अदालत स्याङ्जाले रिहा गर्न आदेश दिएपनि पुनः स्याङ्जा प्रहरीले गिरफ्तार गरेर राती ९ बजे गोर्खा पठाएको छ, भने उनीहरुसँगै रिहा भएका अर्का […]

बिहानै त्रिशूली नदीमा बस खस्यो यस्तो छ क्षतीको बिवरण

काठमाडौं :सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नम्बरको यात्रुवाहक त्रिशुली नदीमा खसेको छ । आज बिहान ३ बजे त्रिशूली नदीमा बस खस्दा अहिलेसम्म तीन जनाको मृत्यु भएको पुष्टी भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक […]

कुमाल र भट्टलाई प्रशासनले छोड्यो तर प्रहरीले छोडेन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई जिल्ला प्रशासन कार्यालयले छोडे पनि प्रहरीले गिरफतार गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट रिहा भए लगत्तै कुमाल र भट्टलाई प्रहरीले पक्राउ गरी ट्याक्सीमा हालेर स्याङजातर्फ लिएको हाम्रा संमाचार सहयोगीले जानकारी दिएका छन् । बैशाख २२ गते गोरखाबाट गिरफ्तार गरिएका उनीहरु […]

सोनामले गरेका भ्रामक प्रचारप्रति गण्डक व्युरोद्वारा खण्डन (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी गण्डक व्युरोले पार्टीको नीति र कार्यक्रमको विरुद्ध विनोद परियार ‘सोनाम’ भनिनेले दुई÷तिन वटा जिल्लाको सेक्रेटरी हुँ भनी प्रचार गरेकोले भ्रममा नपर्न अपिल गरेको छ । गण्डक व्युरो इन्चार्ज आस्थाले बिहीबार विज्ञप्ति जारी गर्दै विनोद परियार ‘सोनाम’ले गरेको सम्पूर्ण प्रचार गलत भएको र भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण जनसमुदायमा अपिल […]

इतिहासको भद्दा मजाक

जेलका काला पर्खालसँग हार्नु हुँदैन संसार मुक्त गर्ने अठोट मार्नु हुँदैन ।                                       माइला लामा मातृभूमि, श्रमिक जनता र सर्वहारावर्गको मुक्तिका लागि सिङ्गो जीवन राजनीतिक/सांस्कृतिक आन्दोलनमा लगाएका स्थापित जनवादी स्रष्टा एवम् नेकपाका नेता कमरेड माइला लामा यतिखेर […]

नेकपाका नेता प्रयास गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका पुर्व जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’लाई मंगलबार दिउसो भक्तपुर सल्लाघरीबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरी सिन्धुपाल्चोक चौतारा लगिएको पारिवारिक श्रोतले बताएका छन् । मिर्गौला रोगको उपचार गराइरहेको श्रेष्ठ नियमित चेकजाँचको लागि काठमाडौं आउनु भएको परिवारले जानकारी दिएका छन् । सोमबार मात्रै रामेछाप जिल्ला इन्चार्ज जमिनलाई बनेपा घरमै सुतिरहेको समयमा […]

सुरक्षाकर्मीमाथि आक्रमण गर्ने नीति छैन : निर्माण (विज्ञप्तिसहित)

काठमाडौं : नेकपा सेती–महाकाली ब्युरोले भ्रष्ट शासकहरूको सुरक्षा दिने विषयमा सोच्न सुरक्षाकर्मीलाई आह्वान गरेको छ । ब्युरोले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको पनि प्रस्ट पारेको छ । ब्युरोको दोस्रो पूर्ण बैठकले एकीकृत जनक्रान्तिको प्रक्रियामा पछिल्लो पटक सहादत प्राप्त गर्नुहुने सुप्रिम, राजेशलगायत सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राज्यको कठोर जेल र हिरासतबाट छुटेकाहरूलाई स्वागतसहित सम्मान […]

पत्रकार पुडासैनीको रहस्यमय मृत्यु

काठमाडौं : माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेका छन् । उनी गएराती चितवनको भरतपुरस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलमा मृत अवस्थामा फेला परेका हुन् । उनी होटलको एक कोठामा रहेको पंखामा झुण्डिएको अवस्थामा फेला परेको बताइए छ तर प्रहरी घटनास्थलमा पुग्दा कोठाको ढोका खुल्ला अवस्थामा भेटिएको बताइएको छ । […]

सुराकीहरूलाई कारबाही गर्ने झापा सेक्रेटरीको चेतावनी (विज्ञप्तिसहित)

झापा : नेपाल कम्युनिस्ट पार्टीका झापा सेक्रेटरी मनीषले सोमबार विज्ञप्ति प्रकाशित गर्दै पार्टीका जिल्ला सदस्य एवम् दमक नगर सेक्रेटरी सुवास राई र युवा सङ्गठनका सदस्य पुकार लामालाई पार्टी कामको सिलसिलामा हिँडिरहेको अवस्थामा दमक बेलडाँगीबाट अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको जनाएका छन् । उनले भनेका छन्, ‘गिरफ्तारीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी […]