निर्वाचन कार्यालयमा आगो

ललितपुरः बैशाख २७, ललितपुर महानगरपालिका–११, चाकुपाटमा रहेको निर्वाचन कार्यलयसमेत रहेको वडा कार्यालयमा मंगलबार अपरान्ह नेकपाका कार्यकर्ताहरुले आगो लगाएका छन् । उनीहरुले मट्टीतेल छर्केर निर्वाचन प्रयोजनका लागी राखिएका कागजातमा आगो लगाएका हुन् । आगो लगाउँनु अघि सेवाग्राही र दुई जना कर्मचारीलाई उनीहरुले कार्यालय बाहिर पठाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । ललितपुरका एसएसपी ठुले राईले घटनाको पुष्टि गरेका […]

पत्रकार घर्तीमगर गिरफ्तार

रोल्पाः बैशाख २६, पत्रकार पुष्टमान घर्तीमगरलाई मंगलबार विहान ९ बजेतिर प्रहरीले बिना कारण गिरफ्तार गरेको छ । नेपाल पत्रकार महासंघ रोल्पाको दसौं जिल्ला अधिवेसनमा सहभागीता जनाई बजारमा हिडिरहेको अवस्थामा मगरलाई रोल्पा सदरमुकाम लिवाङबाट गिरफ्तार गरिएको हो । सोमबार लिवाङमा सम्पन्न अधिवेशनबाट घर्तीमगर प्रदेश पार्षदमा निर्वाचित भएका छन् । निर्वाचित भएको घोषणाको केहीसमयपछि गिरफ्तार गरिएको लिवाङवाट […]

चितवनमा बम विस्फोट

चितवन:बैशाख २६, चितवन जिल्लाको मुख्य शहर स्थित श्री मेडिकल कलेज अगाडि पट्टीको प्लटिङ जग्गामा शक्तिशाली बम विस्फोट भएको छ । घटना भएको स्थलमा जिल्ला प्रहरी कार्यालयको हेडक्वार्टर, जिल्ला प्रशासनको कार्यालय, जिल्ला दुरसंचारको कार्यालय रहेको छ । सो ठाउँमा बम विस्फोट भएपछि स्थानीय चुनावमा खटेका सरकारी कर्मचारीहरु आतंकित बनेको स्थानीयहरुले बताएका छन् । सोमबार बेलुकी ६ […]

बाम ध्रुविकरण तिब्र, प्रचण्ड छोड्दै नेताहरु

अम्बिका चन्द/काडमाडौंः  बैशाख २४, राजधानीको कमलादी स्थित प्रज्ञा भवनको एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य सदस्य श्यामबहादुर बोहरा ‘अटल’, केन्द्रीय सदस्य देवेन्द्र पौडेल ‘प्रताप’, माओवादी केन्द्र निकट लेखक संघका बरिष्ठ उपाध्यक्ष यज्ञबहादुर डाँगी प्रचण्ड समूह परित्याग गरेर विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी नेकपा माक्र्सवादीका पोलिटब्युरो सदस्य गोकर्ण योञ्जन, […]

कांग्रेस उम्मेदवार चौधरीको गाडीमाथि तोडफोड

चितवनः बैशाख २४, चितवनको  खैरेनी  नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा तोडफोड भएको छ ।  शनिवार राती अज्ञात समूहले चुनाव प्रचारमा प्रयोग भएको गाडीमा नं. बा ८ च १५६२   पार्किङ गरिरहेको ठाउँमै तोडफोड गरेको बताइएको छ । गाडीमा कसले आगजनी गरेको हो भन्ने खुल्न सकेको छैन । 

माओवादी केन्द्र र क्रान्तिकारी (माओवादी) का दर्जनौं नेता विप्लवमा प्रवेश गर्दै

काठमाडौँः बैशाख २३,  प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र वैद्य माओवादीबाट दर्जनौं नेता–कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । माओवादी केन्द्रबाट बरिष्ट पोलिटब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ को नेतृत्वमा र क्रान्तिकारी माओवादीबाट समिर यात्रीको नेतृत्वमा नेकपामा प्रवेश गर्ने भएका हुन् । आइतबार कमलादी प्रज्ञा भवनमा दिउँसो १२ बजे प्रवेश कार्यक्रम राखिएको छ । नेकपा […]

महराको सिमेन्ट उद्योगमा आगो

मकवानपुरः बैशाख २३, मकवानपुर स्थित सिबम् सिमेन्टको खानी क्षेत्रमा रहेको ५ वटा एक्साभेटरमा आगजनी भएको छ । शुक्रबार राती गडि गाउँपालिका सुकौरा स्थित चुनढुङ्गा खानी क्षेत्रमा रहेका आठ मध्ये पाँच वटा एक्साभेटरमा पूर्णरुपमा क्षति हुने गरी आगजनी भएको हो । आगजनीबाट ४ करोड बराबरको क्षती भएको सिवम् सिमेन्ट उद्योगका सम्पर्क अधिकृत अच्युत पराजुलीले बताए । […]

नुवाकोटमा कांग्रेस–एमालेका कार्यकर्ताबीच भिडन्त, उम्मेदवारको गाडी ध्वस्त

नुवाकोटः वैशाख २३, नेपाली कांग्रेसबाट नुवाकोट शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले गए राति ध्वस्त पारेको छ । अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडी ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले बताएका छन् । चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपािलका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात […]

कालिकोटमा प्रहरी र स्थानीयबीच झडप, गाउ प्रवेशमा निषेध

कालिकोटः बैशाख २२, कालिकोटमा प्रहरी र स्थानीय सर्वसाधारणबीच झडप हुँदा स्थानीयहरुले प्रहरी दमनको प्रतिरोध गरेका छन् । कालिकोटको रासकोट नगरपालिका ७ पुच्छेगाउँमा प्रहरीले सर्वसाधारणलाई भोट हाल्न आउन जर्बजस्ती गरेपछि सर्वसाधारणले त्यसको प्रतिरोध गर्दा सो घटना भएको हो । घटना पछि स्थानीयले चुनावी गतिविधिको लागि गाउँ प्रवेशमा निषेधित क्षेत्र घोषणा गरेका छन् । झडपमा ७ स्थानीय […]

प्रहरी नै भ्रष्टाचारका नाइके

काठमाडौँः बैशाख २२, संयुक्त राष्ट्र संघीय सुरक्षा टोलीमा जाने जनताहरुका लागि बन्दोबस्तीका सामान खरिदमा भ्रष्टाचार गरेको विचाराधीन मुद्दामा आइतबार फैसला गर्दै पूर्व प्रहरी महानिरीक्षक ओम विक्रम राणा, रमेश चन्द ठकुरी, हेमबहादुर गुरुङलगायत ३४ जनालाई सर्वोच्चले दोषी प्रमाणित गरेको छ । राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र चन्दलाई १ वर्ष कैद र […]