छिमेकी फकाउँदै सरकार

गत बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीका विशेष दूतका रूपमा  गृह तथा उपप्रधानमन्त्री विमलेन्द्र निधी र अर्थ तथा उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई क्रमशः भारत र चीनको भ्रमणमा पठाउने निर्णय गरेको थियो । महरा पार्टीमा प्रचण्डका विश्वासपात्र मानिन्छन् भने निधी कोइराला  वर्चस्व कालदेख नै देउवानिकट नेता हुन् । चीन र भारत दुवै देशमा राजदूतको नियुक्ति नभएको र परराष्ट्रमन्त्रीको चयनसमेत नभएको अवस्थामा परराष्ट्र मन्त्रालय र कूटनीतिक जानकारहरूसँग […]

शीतयुद्धको स्थितिमा छिमेकी

रातो खबर संवाददाता  काठमाडौँ भारतको गलत विदेश नीतिका कारण नेपालमा मात्र होइन, दक्षिणएसियामा नै उसको सम्बन्ध बिग्रेको छ । नेपालसँग पनि उसको सम्बन्ध सहज छैन । गत वर्षको नाकाबन्दीपछि त सिङ्गो नेपाल भारतविरोधीजस्तो बन्न गयो । विद्यालय, क्याम्पस अध्ययन गर्दै गरेको नयाँ पुस्ता जो राष्ट्रियताका विषयमा तटस्थ वा सरोकारविहीनजस्तो थियो, त्यही पुस्ता भारतीय व्यवहारका विरुद्ध सडकमा […]

‘देउवा–प्रचण्ड’ भारतपरस्त राष्ट्रघाती गठबन्धन हो’

यतिबेला देश राजनीतिक रुपमा अत्यन्तै संकटको अवस्थामा छ । यो संकटको अवस्थालाई पार लगाउन संसदवादी राजनीतिक दलहरु सफल हुने छाँटकाँट देखिएको छैन । संसदवादी दलहरु एक पछि अर्को गर्दै सत्ता र शक्तिको खेलमा जस्तासुकै सम्झौता गर्न पनि पछि पर्दैनन् भन्ने भर्खरै भएको सत्ता परिवर्तनको खेलले प्रष्ट पारेको छ । यहि बिचमा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको […]

भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीले भारतले एकतफिर्रुपमा निर्माण गरेको बाधँ भत्कार प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन […]